एमालेले भन्यो - निर्वाचनमा गठबन्धनले योजनाबद्ध धाँधली गर्यो [विज्ञप्तिसहित]

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2022 | 05:07:52 PM मा प्रकाशित

laxmi bank ntc

नेकपा एमालेले सत्तारूढ गठबन्धनमाथि स्थानीय तहको निर्वाचनमा धाँधली गरेको आरोप लगाएको छ ।

आइतवार एक विज्ञप्ति जारी गर्दै निर्वाचनमा सत्तारूढ दलहरूले योजनाबद्ध धाँधली गरेको आरोप लगाएको हो ।

विज्ञप्तिमा गठबन्धनले तीन तहमा सरकारले धाँधली गरेको आरोप लगाएको हो । 

यही वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनअघि देखि नै सत्तारूढ गठबन्धनले आफूअनुकूल प्रहरी प्रशासनमा सरुवा गर्ने देखि आफ्ना कार्यकर्ताको हत्या गर्न लगाएकोसमेत आरोप लगाएको छ । 

त्यस्तै निर्वाचन अवधिमा पनि सरकारले धाँधली जारी राखेको र निर्वाचनपछि पनि आफूअनुकूल हुने गरेर मतगणना गरेको आरोप एमालेले लगाएको छ । 

[हेर्नुहोस् विज्ञप्ति]



 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved