काभ्रेमा गोकुल बाँस्कोटा र रेशम लामा एमालेका उम्मेदवार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 07, 2022 | 08:42:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेले धमाधम उम्मेदवारी सार्वजनिक गर्न सुरु गरेको छ । सो क्रममा काभ्रेपलाञ्चोक जिल्लामा रेशम लामा र गोकुल बाँस्कोटाको उम्मेदवार छिनोफानो भएको छ । सोसँगै २३ असोजमा दुवैले निर्वाचन कार्यालयमा उम्मेदवारी दिनेछन । 

प्रतिनिधिसभा:

१. रेशम लामा

२. गोकुल बाँस्कोटा


प्रदेशसभा:

१. क दिलिप लामा

१. ख चन्द्र लामा


२. क कुमार खकुरेल

२. ख कुमार थापा

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved