एमालेको समानुपातिक सूची : नेताका श्रीमती बहिनिदेखि बैंकका अध्यक्ष समेत समेटिए (नामावली सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 07, 2022 | 09:02:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेले समानुपातिक बन्दसूची सार्वजनिक गरेको छ।  सार्वजनिक सूचिको पहिलो नम्बरमा पार्टी महासचिव शंकर पोखरेलकी बहिनी परेकि छन्।  शुक्रवार सार्वजनिक भएको १०९ जनाको सूचीमा सरिता भुसाल दोस्रो, शोभा ज्ञवाली तेस्रो र विजुला रायमाझी चौथो नम्बरमा छन् । अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालको नाम नवौं नम्बरमा छ ।

खस आर्य पुरुषतर्फ रघुजी पन्तको नाम १ (समग्रमा १८) नम्बरमा छ । त्यसपछि परिवार दलका अध्यक्ष एकनाथ ढकालको नाम छ । परिवार दलले सूर्य चिह्नमा मत माग्ने गरी एमालेसँग सहकार्य गरेको छ । ढकाल तिनै पात्र हुन्, जो होली वाइन प्रकरणमा जोडिएका नेपालका मुख्य व्यक्ति हुन् । 

आदिवासी जनजाति महिलातर्फ पहिलो नम्बरमा नैनकला थापाको नाम छ । थापा पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलकी पत्नी हुन् । 

त्यस्तै एमालेले प्रभु बैंकका तत्कालिन अध्यक्ष तथा व्यवसायी देवीप्रकाश भट्टचनलाई पनि समानुपातिकमा राखेको छ। नेपाली कांग्रेसबाट प्रत्यक्ष तर्फबाट टिकेटको लबिङ गरिरहेका भट्टचनलाई एमालेले सामानुपातिकको ५२ औं नम्बरमा राखेको छ। 

कुल ११० जनासम्मको नाम बुझाउन सकिने भएपनि एमालेले १०९ जनाको नाम बुझाएको छ ।

हेर्नुहोस्, सूची :

  1. मेनकाकुमारी पोखरेल
  2. सरिता भुसाल
  3. शोभा ज्ञवाली
  4. विजुला रायमाझी
  5. निर्मला कोइराला
  6. सम्झना थपलिया
  7. दीपा शर्मा
  8. सुनिता बराल
  9. भागरथी कुमारी चन्द
  10. लिलाकुमारी भण्डारी
  11. नर्वदादेवी शिवाकोटी पाठक
  12. मेनका पछाई
  13. शान्तिदेवी खनाल
  14. उमादेवी कोइाराला
  15. क्रान्ति बुर्लाकोटी
  16. बालिकाकुमारी गिरी
  17. ओमदेवी मल्ल
  18. रघुजी पन्त
  19. एकनाथ ढकाल
  20. कुमार दसौंदी
  21. दयालबहादुर शाही
  22. खिमलाल पोखरेल
  23. मुक्तिप्रसाद पाठक
  24. शम्भुप्रसाद गौतम
  25. मोहनलाल शर्मा
  26. गेहेन्द्रप्रसाद दाहाल
  27. गोबिन्दप्रसाद दुलाल
  28. कुलबहादुर आचार्य
  29. रामशरण प्याकुरेल
  30. प्रेमकुमार पराजुली
  31. गोरखबहादुर बोगटी
  32. प्रेमबहादुर सिंह
  33. पुरुषोत्तम न्यौपाने
  34. विदुर कार्की
  35. नैनकला थापा मगर
  36. सूर्यकुमारी श्रेष्ठ
  37. उर्मिला थेवे
  38. ईश्वरी घर्ति
  39. रणकुमारी बलम्पाकी मगर
  40. शान्ति श्रेष्ठ
  41. सरस्वती सुब्बा
  42. अन्जान शाक्य
  43. निरमाया पुलामी
  44. निरमाया पुलामी
  45. अमृता सुब्बा लिम्बु
  46. तारादेवी गुरुङ
  47. सुवर्ण श्रेष्ठ
  48. गंगाकुमारी गुरुङ (कुँवर)
  49. मीना बरामु
  50. हिरादेवी पुन
  51. ताराकुमारी विष्ट शाक्य
  52. देवीप्रकाश भट्टचन
  53. हेमराज राई
  54. कालुराम राई
  55. भीमबहादुर खवास
  56. सरोज डंगोल
  57. विशमलाल अधिकारी दनुवार
  58. टंक आङबुहाङ लिम्बु
  59. बाबुलाल डंगोल
  60. शिवकमार गुरुङ
  61. मोनीराम सुनुवार
  62. नरेन्द्रकुमार श्रेष्ठ
  63. नवीन रोका मगर
  64. लालबहादुर गुरुङ
  65. नाम्गेल शेर्पा
  66. महेन्द्रबहादुर थकाली
  67. हुमबहादुर गुरुङ
  68. अस्माकुमारी चौधरी
  69. शान्ति चौधरी
  70. लक्ष्मीदेवी दगोरा चौधरी
  71. कमला चौधरी
  72. जञ्जिरप्रसाद चौधरी
  73. फूलसिंह थारु
  74. रुक्मणी राना बराइली
  75. हर्कमाया विश्वकर्मा
  76. इन्दिराकुमारी पन्थी
  77. अञ्जु प्रसाईं बर्देवा
  78. अञ्जु नेपाली
  79. लक्ष्मी लुहार विश्वकर्मा
  80. दुर्गाकुमारी पासवान
  81. बिन्दू विश्वकर्मा
  82. ईश्वरबहादुर रिजाल विक
  83. प्रभु हजारा दुसाध
  84. चन्द्रबहादुर विश्वकर्मा
  85. बाबुराम नेपाली
  86. तुलसीप्रसाद पासी
  87. चर्चबहादुर विश्वकर्मा
  88. बेगमबहादुर विश्वकर्मा
  89. वीना देवी
  90. अमृतादेवी अग्रहरी
  91. प्रतिक्षा तिवारी मुखिया
  92. यशोदा कुमारी
  93. बुधनादेवी महतो नुनिया
  94. आशा चतुर्वेदी
  95. चन्दन साह
  96. पारोदेवी भिन्दवार
  97. रेखाकुमारी झा
  98. गंगाप्रसाद यादव
  99. अमृतलाल राजवंशी
  100. उपेन्द्रप्रसाद साह
  101. रामलाल साह
  102. अमर राउत यादव
  103. दानबहादुर कुर्मी चौधरी
  104. प्रमोदनारायण यादव
  105. अरबिन्द साह
  106. रुही नाज
  107. साजिदा खातुन सिद्दिकी
  108. सैहरा खातुन
  109. सराज अहमद फारुकी

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved