ललितपुर ३ः तेस्रोमा झरिन् तोसिमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2022 | 10:40:03 AM मा प्रकाशित

laxmi  sunrise bank

ललितपुर क्षेत्र नम्बर ३ मा नेकपा एमालेले अग्रता कायमै राखेको छ । 

एमाले उम्मेदवार अमृत खड्काले ७१२ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । 

यसअघि पुछारमा रहेकी सत्ता गठबन्धनकी उम्मेदवार पम्फा भुसाल दोस्रो स्थानमा उक्लिएकी छिन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसीमा कार्कीलाई पछाडि पारेकी छिन्।

पम्फाले ५८७ मत प्राप्त गर्दा डा. तोसिमाले ४९८ मतबाट बढाएकी छैनन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved