चितवन १ मा पूर्व अर्थमन्त्री र अर्थशास्त्रीलाई पछि पार्दै घण्टी चिन्हका ढकालको अग्रता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2022 | 02:52:24 PM मा प्रकाशित

laxmi  sunrise bank

चितवन क्षेत्र नम्बर १ मा पूर्व अर्थमन्त्री र अर्थशास्त्रीलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार हरि ढकालले प्रारम्भिक मतपरिणाम अनुसार अग्रता लिएका हुन् । ढकालले ३४ मत ल्याएका छन् ।

लोकतान्त्रिक वाम गठबन्धका तर्फबाट उम्मेदवार बनेका अर्थशास्त्री विश्व पौडेलले ३३ र नेकपा एमालेका सुरेन्द्र पाण्डेले २७ मत प्राप्त गरेका छन् । 

मतगणना जारी छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved