Election 2079 Worldcup 2022

राप्रपाको चौथो जित : झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देन विजयी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2022 | 04:19:05 PM मा प्रकाशित

laxmi bank

झापा निर्वाचन क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन् ।

उनले प्रतिस्पर्धी कांग्रेसका नेता कृष्ण सिटौलालाई तीन हजार दुई सय ७६ मतान्तरले पराजित गरेका हुन् ।

प्रतिनिधिसभामा राप्रपाको यो चौथो जित पनि हो । यसअघि राप्रपाले मकवानपुर-१, बाँके-२, जुम्लामा  विजयी हासिल गरिसकेकाे छ ।

अध्यक्ष लिङ्देनले ४० हजार ६ सय ४८ मत पाएका छन् भने सिटौलाले ३७ हजार तीन सय ७२ मत पाएका छन् ।
 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved