धनुषा ४ मा एमाले सचिव रघुवीर महासेठ विजयी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2022 | 10:33:03 AM मा प्रकाशित

laxmi  sunrise bank

धनुषा निर्वाचन क्षेत्र नं ४ मा नेकपा एमालेका सचिव रघुवीर महासेठले ३२ हजार दुई सय ३६ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनामा उनले नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतले पछि पारेला हुन् । यादवले ३२ हजार एक सय १२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

यस सँगै प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ एमालेले ४३ सिट जितेको छ भने १ स्थानमा अग्रता कायम राखेको छ । कांग्रेसले भने ५३ स्थानमा विजयी हाँसिल गरेको छ भने २ स्थानमा अग्रता कायम राखेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved