समानुपातिकको १ करोड मत गणना गर्दा एमाले २७ लाख नजिक, अन्यको कति ? (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2022 | 09:24:42 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभा अन्तर्गतको समानुपातिक तर्फ नेकपा एमाले २७ लाख मत नजिक पुगेको छ । समानुपातिकतर्फ यो समाचार तयार पार्दासम्म  एमालेले २६,९९,७१८ मत पाएको छ ।

त्यस्तै दोस्रो स्थानमा २५,५७,५९६  मत सहित नेपाली कांग्रेस रहेको छ ।  माओवादीको कुल ११,४४,०६५  मत आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको १०,९८,३२१  मत आएको छ । सर्वाधिक चासोको रुपमा रहेको एकिकृत समाजवादीको कलमले २,८२,३५१ मत पाएको छ ।

हालसम्म समानुपातिक तर्फको कुल सदर मत संख्या १,००,२६,९६४ रहेको छ।

हेर्नुस् आज मङ्सिर १४ गते बिहान ९:२० बजेको अपडेट अनुसार कसको मत कति ? 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)

२६,९९,७१८

 

नेपाली काँग्रेस

२५,५७,५९६

 

एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/नेपाल समाजवादी पार्टी)

११,४४,०६५

 

राष्ट्रिय स्वतन्त्र पार्टी

१०,९८,३२१

 

राष्ट्रिय प्रजातन्त्र पार्टी

,७०,७५६

 

जनता समाजवादी पार्टी, नेपाल

,९३,६८२

 

जनमत पार्टी

,५४,३९०

 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)

,८२,३५१

 

नागरिक उन्मुक्ति पार्टी

,५०,४१९

 

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल

,४८,५१२

 

नेपाल मजदुर किसान पार्टी

७३,६३३

 

हाम्रो नेपाली पार्टी

५३,९५५

 

मंगोल नेशनल अर्गनाइजेशन

४७,८०५

 

राष्ट्रिय जनमोर्चा

४५,७१६

 

नेपाल संघीय समाजवादी पार्टी

३९,७३९

 

नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी लेनिनवादी)

२९,६८४

 

राष्ट्रिय जनमुक्ति पार्टी

२३,३५२

 

जनता प्रगतिशिल पार्टी, नेपाल

१७,७६७

 

एकल चिन्ह बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी )

१७,६३०

 

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

१७,४७१

 

बहुजन एकता पार्टी नेपाल

१६,४९३

 

नेपाली काँग्रेस (बी.पी.)

११,८७२

 

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल

११,६१३

 

नेपाली जनता दल

,५२८

 

नेपालका लागि नेपाली पार्टी

,०७३

 

नेपाल कम्युनिष्ट पार्टी

,४९०

 

नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)

,०९०

 

नेपाल जनता पार्टी

,०७६

 

नेपाल लोकतान्त्रिक पार्टी

,००२

 

बहुजन शक्ति पार्टी

,९३४

 

मितेरी पार्टी नेपाल

,७८२

 

आमूल परिवर्तन मसिहा पार्टी नेपाल

,३१५

 

जनजागरण पार्टी नेपाल

,१६२

 

जनसमाजवादी पार्टी, नेपाल

,६६८

 

एकल चिन्ह गितार (सामाजिक एकता पार्टी/नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)/नेपाल दलित पार्टी )

,६३६

 

पिछडावर्ग निषाद दलित जनजाति पार्टी

,६००

 

विवेकशील साझा पार्टी

,९०५

 

नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी

,६३८

 

एकीकृत शक्ति नेपाल

,३७८

 

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल

,२००

 

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)

,१७३

 

मौलिक जरोकिलो पार्टी

,१०२

 

तराई मधेश लोकतान्त्रिक पार्टी

,०६१

 

नेपाल समावेशी पार्टी

,६५०

 

नेपाल कम्युनिष्ट पार्टी परिवर्तन

,०९३

 

नेश्‍नलिष्ट पिपल्स पार्टी

,९६१

 

राष्ट्रिय नागरिक पार्टी

,९०७

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved