दोलखाको प्रदेशसभा क्षेत्र नम्बर २ मा एमालेका भरत के.सी. निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2022 | 10:29:59 AM मा प्रकाशित

laxmi  sunrise bank

दोलखाको प्रदेशसभा क्षेत्र नम्बर २ मा एमालेका भरत बहादुर के.सी. निर्वाचित भएका छन् । 

उनले बर्मा लामालाई हराएका हुन् । केसीले १९ हजार ४१४ मत ल्याएर निर्वाचित हुँदा लामाले १७ हजार ५९५ मत ल्याए । केसीले लामालाई १८ सय १९ मतान्तरले हराएका हुन् । 

दोलखाको प्रतिनिधिसभामा पनि एमालेका बालकृष्ण सिवाकोटीले अग्रता लिएका छन् । मतगणना जारी छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved