दोलखामा माओवादी केन्द्रका गंगा कार्की झिनो मतान्तरसहित बिजयी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2022 | 09:31:05 AM मा प्रकाशित

laxmi  sunrise bank

दोलखामा नेकपा माओवादी केन्द्रका उमेदवार गंगा कार्की विजयी भएका छन् । उनले नेकपा एमालेका उमेदवार बालकृष्ण शिवकोटीलाई पराजित गरेका छन्।

कार्कीले शिवाकोटीलाई ३१८ मतको अन्तरमा पराजित गरेका हुन् । कार्कीले ३६ हजार ७९९ मत प्राप्त गरेका छन् भने शिवाकोटीले ३६ हजार ४८९ मत प्राप्त गरेका थिए ।

योसँगै १६५ निर्वाचन क्षेत्रकै मत परिणाम सार्वजनिक भएको छ ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved