निर्वाचन आयोगद्वारा समानुपातिकतर्फको सिट बाँडफाँड, केन्द्र र प्रदेशमा कुन पार्टीले कति पाए ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2022 | 05:32:48 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक सिट बाँडफाँट गरेको छ । जसअनुसार सबैभन्दा धेरै एमालेले सबै भन्दा धेरै सिट पाएको छ 

 प्रतिनिधिसभामा एमालेले ३४ सिट पाएको छ भने नेपाली कांग्रेसले ३२ सिट पाएको छ । त्यस्तै प्रदेशसभा तर्फ एमालेले प्रदेश १ मा १५, मधेशमा ८, बागमतीमा १४, गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५, र सुदुरपश्चिममा ७ सिट गरि कुल ७० सिट पाएको छ 

त्यस्तै कांग्रेसले प्रदेश १ मा १२, मध्येमा ९, बागमतीमा १२, गण्डकीमा ९, लुम्बिनीमा १०,  कर्णालीमा ५, सुदूरपश्चिममा ७ गरि कुल ६४ सिट पाएको छ । केन्द्र र प्रदेशमा गरि समानुपातिकमा एमालेले १०४ सिट पाएको छ भने कांग्रेसले ९६ सिट पाएको छ 

हेर्नुस् सूची: 

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ मा राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको सिट संख्या

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved