समानुपातिक सांसद छान्न बस्ने भनिएको एमाले सचिवालय बैठक स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2022 | 12:07:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । 

आजका लागि तय भएको एमाले केन्द्रीय सचिवालयको बैठक स्थगित भएको केन्द्रीय सदस्य एवम् प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

एमालेको आजको केन्द्रीय सचिवालय बैठकले समानुपातिक सांसद छान्ने बताइएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved