‘महिला विदेश जादा परिवार र वडाको सिफारिस चाहिने निर्णय भएको छैन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2021 | 11:13:01 AM मा प्रकाशित

laxmi  sunrise bank

महिलाहरुलाई खाडी तथा जोखिम सम्भावित मुलुकमा भिजिट भिसामा जाँदा परिवारको सहमति र वडाको सिफारिस चाहिने प्रावधानबारे निर्णय भइनसकेको अध्यागमन विभागले जनाएको छ । 

विभागले आज एक विज्ञप्ती जारी गर्दैै खाडी र अफ्रिकी मुलुकजस्ता जोखिम संभाव्य मुलुकमा पहिलो पटक एक्लै यात्रा गर्ने र आफ्नो यात्राको बारे सामान्य जानकारी समेत नभएका महिलाहरुका लागि आवश्यक पर्नसक्ने गरी आन्तरिक छानबीन कार्यदलका सुझावहरुका रुपमा आएको विषय भएको जनाएको छ । हालसम्म कुनै निर्णय नभएको तथा अनौपचारिक रुपमा छलफलमा रहेको भन्दै भ्रममा नपर्न अनुरोध गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved