बक्यौता रकम लिन मर्करी मेनाका कामदारलाई कतार सरकारको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2022 | 12:08:33 PM मा प्रकाशित

laxmi  sunrise bank

कतारस्थित मर्करी मेना कम्पनिमा काम गरी आफ्नो बक्यौता रकम लिन बाँकी रहेकाहरूलाई कतार सरकारले सम्पर्कमा आएर रकम बुझ्न आग्रह गरेको छ । रकम बुझ्न नाम ठेगाना खुल्ने परीचयपत्रसँगै कतारमा काम गर्दाको कतारी आइडी नम्बर खुल्ने कागजात र पासपोर्ट लिएर आउनुपर्नेछ ।

निम्नानुसारका कतारी आइडी नम्बर भएका व्यक्तिहरूले नेपाल सरकार बैदेशिक रोजगार विभाग तथा कतारी राजदुतावासमा सिधै सम्पर्क गर्न सक्नेछन्

गत वर्ष बक्यौता रकम लिन बाँकी रहेका दिपेन्द्र सार्की तथा कतारी आइडी नम्बर नखुलेका ध्रुव स्रिपालीलाइ पनि सम्पर्कमा आ रकम बुझ्न आग्रह गरिएको छ । गत वर्ष ३३ जनाले बक्यौता रकम बुझेका थिए





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved