
 2mb (1).gif)
गरिमा विकास
बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले बिहीबार एक सूचना प्रकाशित गर्दै
कर्मचारी आवश्यक रहेको जनाएको हो ।
संस्थाले
केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंको लागि सिनियर अफिसर एक जना र सुपरभाइजर, सिनियर
एसिस्टेन्ट, एसिस्टेन्ट पदहरूका लागि केही संख्याले कर्मचारी माग गरेको हो ।
उक्त पदहरूमा आवेदन दिन स्तात्तक तहदेखि स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने
जनाएको छ ।
इच्छुक उम्मेदवारले बैंकको वेबसाइट https://www.garimabank.com.np/ मार्फत आवेदन दिन सक्नेछन् ।