पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रोजगारीको अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2024 | 10:57:43 AM मा प्रकाशित

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन पदका लागि कर्मचारी माग गरेको छ ।

प्रतिष्ठानले शुक्रबार एक सूचना जारी गर्दै प्राज्ञिक,प्राविधिक र प्रशासन सेवातर्फ ३३ जना कर्मचारी माग गरेको हो । जसमा प्राध्यापकदेखि जुनीयर लेखा सहायकसम्म छ।

जसमा महिला, पुरुष, आदिवासी जनजाती, मधेसी वर्गले उक्त पदका लागि अनलाइन आवेदन दिन सक्नेछन् ।आवेदन  पेश गर्नुपर्ने म्याद असार २७ गतेसम्म रहेको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved