उन्नती सहकार्य लघुवित्तमा कर्मचारी आवश्यकता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2024 | 01:37:54 PM मा प्रकाशित

उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले विभिन्न पाँच पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको छ ।

कम्पनीले अधिकृत (आईटी) को लागि केही, सुपरभाईजरका लागि केहि वरिष्ठ सहायक प्रशिक्षार्थी(वरिष्ठ सहायक)का लागि केहि, सहायकका लागि केहि, र कनिष्ठ सहायक÷सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीले केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि ती कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको इमेल ठेगानामार्फत दरखास्त आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

हेर्नुहो सूचना :

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved