प्रभु महालक्ष्मी लाइफले सात वटै प्रदेशका विभिन्न शाखा तथा उपशाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ ।
कम्पनीले शाखा तथा उपशाखा कार्यालयको लागि केहि र मार्केटिङतर्फ पनि केहि संख्यामा कर्मचारी माग गरेको हो । योग्यता पुगेका इच्छुक आवेदकले आगामी साउन ३१ गतेभित्र आवश्यक कागजातसहित आफुलाई काम गर्न पायक पर्ने शाखा तथा उपशाखा खुलाएर आवेदन दिन सकिने कम्पनीले बनाएको छ ।
कम्पनीले प्रकाशित गरेको सूचनामा शाखा तथा उपशाखा प्रमुखको लागि न्यूनतम शैक्षिक योग्यता स्नातक वा सोसरह र मार्केटिङतर्फ प्लस टु सरह उत्तिर्णलाई प्राथमिकता दिने उल्लेख छ ।
हेर्नुहोस सूचना :