युनाइटेड इदी मर्दीले अर्को वर्षदेखि लाभांश दिन्छ: प्रबन्ध निर्देशक श्रेष्ठ (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2020 | 11:04:25 AM मा प्रकाशित

laxmi  sunrise bank

युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले सोमबार दिउँसो शेयर बाँडफाँड गरेको हो । 

शेयर बाँडफाँड गरे संगै कम्पनीले आगामी आर्थिक वर्षदेखि नै लगानीकर्तालाई लाभांश दिने जनाएको छ । कम्पनीका प्रबन्ध निर्देशक सुर्य नारायण श्रेष्ठले  कम्पनीको आयोजनाले विजुली उत्पादन गर्न थालेको र आम्दानी हुन् थालिसकेकोले आगामी आर्थिक वर्षदेखि लगानीकर्तालाई लाभांश दिने लक्ष्य राखेको बताएका हुन्  ।

उनले अहिले रहेका हाइड्रोले दिने औसत लाभांश अर्थात् 'इन्डस्ट्री एभरेज' कै हाराहारीमा लाभांश दिने बताएका हुन् ।

हेर्नुस भिडियो: 



यो पनि : युनाइटेड इदी मर्दीको आईपिओ तपाईलाई पर्यो कि परेन ? हेर्नुस नतिजा

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved