झ्याप्प झ्याप्प बत्ति जानुको कारणबारे बोल्यो प्राधिकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2020 | 04:46:12 PM मा प्रकाशित

laxmi  sunrise bank

झ्याप्प झ्याप्प बत्ति जानुको कारण बारे नेपाल विद्युत प्राधिकरणले मुख खोलेको छ । एकै पटक माग धेरै हुँदा छोटो समयका लागि विद्युत आपुर्ति बन्द हुने भएकाले यसलाई अन्यथा नबुझ्न प्राधिकरणले अनुरोध गरेको छ । 

प्राधिकरणले एक विज्ञप्ति नै जारी गरी ३ वर्ष पहिले नै लोडसेडिङ अन्त्य भएकाले अब पुनः लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको पनि बताएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved