एचआइडिसिएलले सेती नदी आयोजनामा लगानी गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2021 | 12:17:05 PM मा प्रकाशित

laxmi  sunrise bank

हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले २५ मेगावाटको सेती नदी जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ । आयोजनामा लगानी गर्ने सम्झौतामा दुवै पक्षबीच आज शुक्रबार सम्झौता भएको छ ।

सम्झौतामा एचआइडिसिएलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत छवीराज पोखरेल र आयोजनाको तर्फबाट अध्यक्ष जगत पोखरेलले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार आयोजनामा कूल स्वपुँजी मध्ये एचआइडिसिएलले १८.५२ प्रतिशत अर्थात २० करोड रुपैँया लगानी गर्ने छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved