एचआईडिसीएलको सीइओ बन्न ९ जनाको आवेदन, प्रस्तुतीकरण र अन्तर्वाताको समय तोकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2021 | 09:04:02 AM मा प्रकाशित

laxmi  sunrise bank

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल)को प्रमुख कार्यकारी अधिकृत पदको लागि आवेदन दिएकाहरुको कार्ययोजनाको  प्रस्तुतीकरण र अन्तर्वार्ताको लागि समय तोकिएको छ । कम्पनीले चैत्र  २९ गतेदेखि वैशाख १ गतेसम्म प्रस्तुतीकरण र अन्तर्वार्ताको लागि समय तोकेको हो ।

कम्पनीको सीइओ बन्नको लागि अर्जुन कुमार गौतम, अरुण रजौरिया, छविराज पोखरेल, भेषराज थापा, रामहरी ढकाल, विनोद देवकोटा, सुधिर ज्ञवाली, सुर्य प्रसाद अधिकारी र सुरज लामिछानेले आवेदन दिएका छन् । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved