अक्सिजन उद्योगलाई विद्युतको डिमाण्ड शुल्क छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2021 | 07:06:29 PM मा प्रकाशित

laxmi  sunrise bank

ऊर्जा मन्त्रालयले अक्सिजन उद्योगलाई विद्यतुको डिमाण्ड शुल्क छुट निर्णय गरेको छ । उर्जा मन्त्रीका रुपमा पुनः पदभार सम्हाल्दै मन्त्री टोपबहादुर रायमाझीले अक्सिजन उद्योगलाई विद्युतको डिमाण्ड शुल्क छुट दिने निर्णय गरेका हुन् । 

वैशाखदेखि लागू हुने गरी असोज मसान्तसम्म खपत गरिएको विद्युतको डिमाण्ड शुल्क मिनाहा गर्ने निर्णय भएको हो । मन्त्री स्तरीय यो निर्णय मन्त्रिपरिषदबाट पास भएपछि लागू हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved