ङादी ग्रुप पावरको अध्यक्षमा शैलेन्द्र गुरागाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2021 | 10:34:12 AM मा प्रकाशित

laxmi  sunrise bank

ङादी ग्रुप पावर Ngadi Group Power  को अध्यक्षमा शैलेन्द्र गुरागाई चयन भएका छन्। असार १५ गते बसेको संचालक समितिको बैठकले शैलेन्द्र गुरागाईलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । 

सोहि बैठकले यस अघि अध्यक्ष रहेका डा. भोगेन्द्र कुमार गुरागाईले संचालक पदबाट दिएको राजिनामा स्वीकृत गरेको छ । डा. गुरागाईले आफ्नो घरायसी कारण देखाई असार १४ गते राजिनामा दिएका थिए । 

कम्पनीले लमजुङमा ५ मेगावाटको सिउरी खोला आयोजना निर्माण सम्पन्न गरि संचालन गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved