कसले पाउनेछन् निशुल्क बिजुली ? यस्तो छ नीति कार्यक्रमले गरेको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2023 | 05:36:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले वर्षा याममा मासिक ५० युनिट र हिउँद याममा मासिक ३० युनिटसम्म बिजुली खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत उपलब्ध घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै विद्युत खपत बढाउने भन्दै वर्षामा ५० युनिट र हिउँदमा ३० युनिटसम्म बिजुली खपत गर्ने उपभोक्तालाई निशुल्क विद्युत उपलब्ध गराउने घोषणा गरेका हुन् । 

बिजुलीको खपत बढाउन खाना पकाउने ग्यासको विस्थापन गर्दै विद्युतीय चुल्होको प्रयोगलाई प्रोत्साहन गरिने राष्ट्रपति पौडेलको घोषणा छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved