अपि पावरको सञ्चालकमा दुई जना नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2024 | 05:51:07 PM मा प्रकाशित

अपि पावर कम्पनीले सञ्चालक समितिमा दुई जनालाई नियुक्त गरेको छ ।

कम्पनीको गत जेठ २७ बसेको सञ्चालक समिति बैठकको निर्णयानुसार रिक्त रहेको सञ्चालक पदमा शाश्वत चालिसे र मधुसुदन कोइरालालाई नियुक्त गरेको छ ।

कम्पनी ऐन २०६३ को दफा ८७ उपदफा २ ले सञ्चालक समितिलाई प्रदान गरेको अधिकारको प्रयोग कम्पनीको नियमावलीमा व्यवस्था भएवमोजिम संचालक समितिमा मनोनयन गरी नियुक्त गरिएको कम्पनीले बताएको  छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved