
अपि पावर कम्पनीले सञ्चालक समितिमा दुई जनालाई नियुक्त गरेको छ ।
कम्पनीको गत जेठ २७ बसेको सञ्चालक समिति बैठकको निर्णयानुसार रिक्त रहेको सञ्चालक पदमा शाश्वत चालिसे र मधुसुदन कोइरालालाई नियुक्त गरेको छ ।
कम्पनी ऐन २०६३ को दफा ८७ उपदफा २ ले सञ्चालक समितिलाई प्रदान गरेको अधिकारको प्रयोग कम्पनीको नियमावलीमा व्यवस्था भएवमोजिम संचालक समितिमा मनोनयन गरी नियुक्त गरिएको कम्पनीले बताएको छ।