विन्ध्यवासिनि हाइड्रोको लाभांश र साधारणसभा एकै पटक घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2024 | 12:02:05 PM मा प्रकाशित

laxmi sunrise bank

विन्ध्यवासिनि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश र बार्षिकसाधारणसभाको मिति एकै पटक घोषणा गरेको छ। हाइड्रोले गत आर्थिक वर्ष सम्मको कमाईबाट शेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। 

त्यस्तै हाइड्रोले यहि मङ्सिर ६ गतेको लागि आफ्नो ८ औं बार्षिक साधारणसभा डाकेको छ। साधारणसभाको लागि कात्तिक २८ गतेको लागि बुक क्लोज मिति तय भएकाले कात्तिक २७ गतेसम्म कायम शेयरधनिहरुले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन। 


Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved