नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई दोस्रो पटक स्पष्टीकरण सोधिएको छ। यही कात्तिक १३ गते ऊर्जा सचिव सुरेश आचार्यले बिदा बाहेक सातदिनको म्याद दिएर घिसिङलाई ६ बुंदे स्पष्टीकरण पत्र पठाएको स्रोतले जनाएको छ।
६ बुंदे स्पष्टिकरणमा यसअघि सोधिएको स्पष्टीकरणको जवाफ समयमा नदिनुको, डेडिकेटेड र ट्रंकलाइनको महसुल समयमै नउठाउनुको लगायतका बिषयबारे सोधिएको छ।
६ बुंदे स्पष्टीकरण जवाफ पठाउने आज अन्तिम दिन भएपनि हालसम्म घिसिङले यसको जवाफ नपठाएको ऊर्जा मन्त्रालयले जनाएको छ । प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले कुलमानलाई ६ बुंदे स्पष्टिकरण सोधिएकोबारे पुष्टि गरेका छन्।
यस अघि:
- बिना निष्कर्ष सकियो कुलमान मनाउन बसेको 'अनौपचारिक' बैठक, अब के हुन्छ ?
- लाइन जोड्ने मन्त्रिपरिषदको निर्णय भएन कार्यान्वयन, पत्र पर्खदै प्राधिकरण
- चाँसोका साथ हेरिएको लाल आयोगको प्रतिवेदनमा बिद्युत बक्यौताबारे के छ ?
-आयोगको निर्देशन: कुलमानलाई सहज तर उद्योगीलाई सकस
-कुलमानले दुख दिए भन्दै उद्योगीले गुहारे उर्जा र उद्योगमन्त्री, फेरि पनि पुरानै अडान
-कुलमानको लागि गलपासो बन्न सक्छ सरकारले सार्वजनिक गर्न लागेको लाल आयोगको प्रतिवेदन
-बिद्युत बक्यौता विवाद उत्कर्षमा : मध्यरातमा काटियो ४२ उद्योगको लाइन
-भुक्तानी रोक्नेदेखि उद्योगीका घरको लाइन काट्ने कुलमानको योजना
-४९ उद्योगलाई बक्यौता तिर्न दिएको म्याद आज सकिदै, अन्यौलमा प्राधिकरण
-अन्यौलको भुमरीमा फस्यो विद्युत बक्यौता विवाद, नैतिक संकटमा कुलमान