मन्जु पौडेलको दामी छ रे त (भिडियो सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 24, 2017 | 07:07:04 AM मा प्रकाशित

laxmi  sunrise bank


गायिका मञ्जु पौडेलको नयाँ गीत ‘दामी छ रेन्त’ श्रोतामाझ आएको छ । बुधबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बाँस्कोटाले गीत सार्वजनिक गर्दै गायिका मञ्जुलाई शुभकामना दिए । मधु सश्रुको रचनामा सन्तोष श्रेष्ठले संगीत भरेको यो गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved