यस्तो बन्यो ‘शत्रु गते’को ट्रेलर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 02, 2018 | 03:39:24 PM मा प्रकाशित

laxmi  sunrise bank

चलचित्र ‘शत्रु गते’को ट्रेलर शुक्रबार सार्वजनिक भएको छ । शुक्रबार पुल्चोकको ब्रिक्स क्याफेमा एक कार्यक्रमको आयोजना गर्दै सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । 

सिनेमामा अनिभेत्री प्रियंका कार्की प्रहरीको भूमिकामा र आँचल शर्मा नर्सको भूमिकामाछन् ।

 ‘शत्रु गते’मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, शिवहरि पौडेल, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुषाल, रमेश रन्जन झा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

 चलचित्र चैत्र ९ गते रिलिज हुदै छ ।

हेर्नुस ट्रेलर  ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved