नेपाल आइडलमा भाग लिने हो? तपाइको शहरमा हुदै छ अडिसन, हेर्नुस कहाँ कहिले

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 06, 2018 | 12:43:17 PM मा प्रकाशित

laxmi  sunrise bank

बहु चर्चित अन्तरास्ट्रिय फ्रेन्चाईज टेलिभिजन रियालिटी शो नेपाल आईडलको दोस्रो सिजनको अडिसनको लागि मिति तय भएको छ । 

देशक विभिन्न ६ शहरमा अडिसन हुने भएको हो। अडिसनमा छनौट भएकाहरुले मुख्य प्रतियोगितामा भाग लिन पाउने छन्। कार्यक्रम एपी वान टेलिभिजनबाट प्रसारण हुने छ । 

हेर्नुस कुन शहरमा कहिले र कहाँ हुदैछ अडिसन। 

भैरहवा ः चैत्र ६ गते जेसिस किन्डरगारटेन हाई स्कुलमा, 

धनगढी ः चैत्र ११ गते सुदुर पश्चिमाञ्चल एकेडेमीमा, 

हेटौडा ः बैशाख ३ गते सिद्दार्थ माविमा, 

धरान ः चैत्र ८ गते बिष्णु मेमोरियल उच्च माविमा, 

पोखरा ः बैशाख १४ गते श्री जनप्रिय माविमा, 


काठमाडौँमा हुने अडिसन मिति भने छिट्टै तोकिने एपी वानले जनाएको छ । 

नेपाल आइडल दोस्रो सिजनलाई पनि ओप्पोले नै प्रयोजन गरेको छ । पहिलो सिजन बुद्द लामाले जितेका थिए भने निशान भट्टराई पहिलो रनरअप र प्रताप दास दोस्रो रनरअप भएका थिए ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved