नेपालमै पहिलो पटक नेपाली भाषामा कोरियन सिरिज प्रशारण हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2021 | 11:44:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा पहिलो पटक नेपाली भाषामा कोरियन सिरिज प्रशारण हुने भएको छ। डिस मिडिया नेटवर्क अर्थात डिश होमले आफ्नो च्यानल नम्बर १०२ रियालिटी टिभीमा नेपाली भाषामा कोरियन सिरिज प्रशारण गर्न लागेको हो। 

पुष २७ गते सोेमवार देखि हरेक सोमबार वेलुकी ८ः३० वजे ब्रिज अफ दि सेन्चुरी नामक सिरिज प्रशारण हुने डिश होमले जनाएको छ। रियालिटी टिभी डिशहोमको बेसिक प्लस प्याकेज देखि उपलव्ध गराईएको छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved