विश्व च्याम्पियन फ्रान्स हंगेरीसँग बराबरीमा रोकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2021 | 08:55:55 PM मा प्रकाशित

laxmi  sunrise bank

युरो २०२० अन्तर्गत आजको खेलमा विश्वकप च्याम्पियन फ्रान्स हंगेरीसँग बराबरीमा रोकिएको छ । पहिलो खेलमा जर्मनीविरुद्ध जित निकालेको फ्रान्स हंगेरीसँग भने १–१ गोलको बराबरीमा रोकिएको हो । 

समूह ‘एफ’ मा रहेको फ्रान्सले आफ्नो दोस्रो खेलमा गोलका धेरै अवसर खेर फाल्यो । पहिलो हाफमा १–० ले पछि परेको फ्रान्सका लागि दोस्रो हाफमा ग्रिजम्यानले गोल गर्दै खेल १–१ को बराबरीमा पुर्याए । 

त्यसपछि दुबै टिमबाट गोल हुन नसकेपछि खेल १–१ को बराबरीमा सकिएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved