सि.जी.को चाडपर्व अफर, क्यास ब्याकदेखि थाइल्याण्ड टूरसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2019 | 12:18:09 PM मा प्रकाशित

laxmi  sunrise bank

इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले चाडपर्व अफर सार्वजनिक गरेको छ । ब्राण्डले “सि.जी. सँग उत्साह उमंग, थाइल्याण्ड जाउँ परिवारसँग” नामक स्किम ल्याएको हो ।

अफर अन्तर्गत टि.भी. र रेफ्रिजिरेटरको खरिदमा २९ प्रतिशतसम्मको महा क्यास ब्याक पाउन सकिने सिजिले  जनाएको छ । लक्की ड्र मार्फत बम्परमा ५ भाग्यशाली जोडीलाई थाइल्याण्ड घुम्ने अवसर समेत उपलब्ध हुनेछ । यो योजना भाद्र २० देखि सिमित अवधिको लागि मात्रै मान्य हुने जनाईएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved