सुबिसुको दशैँ अफर: ९९ रुपैयाँ मै इन्टरनेट वा टिभी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2019 | 03:27:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सुबिसु केबलनेटले ९९ रुपैयाँमा नै इन्टरनेट वा क्लियर टिभि सेवा प्रदान गर्ने भएको छ । कम्पनीले  नेपालीहरुको महान चाड बडा दशैं, तिहार तथा छठ पर्व वासर पारेर यस्तो अवसर ल्याएको हो ।  

यस प्याकेज अन्तर्गत ग्राहकले कर धिअत ९९ रुपीयाँमा नै एक महिनाको लागि ३० एमबिपीएस इन्टरनेट सेवा अथवा सोहि मूल्यमा क्लियर टिभि प्रिमियम प्याकेज प्राप्त गर्न सक्ने छन् ।  यसमा ७५ भन्दा बढी एच. डी च्यनलहरु सहित २७५ भन्दा बढी डिजिटल च्यनलहरु रहेने कमानीले जनाएको छ । 

 सथै मात्र कर सहित १९८ मा ग्रहाकहरुले २५ एमबिपीएसको इन्टरनेट र क्लियर टिभि कम्बो प्याकेज सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ  । यी सेवाहरु सीमित अवधिका लागि मात्र रहने र सर्त तथा नियमहरु लागू हुने कम्पनीले स्पष्ट पारेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved