तिहारमा सेलपेको अफर, २५ सयसम्म क्यासब्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2021 | 03:56:13 PM मा प्रकाशित

laxmi  sunrise bank

भूक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले चाडपर्वकोे उपलक्ष्यमा अफर ल्याएको छ ।

यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेलपे कार्टबाट सामान खरिद गरेमा ५ प्रतिशत (२५ सयसम्म) क्यासब्याक पाउनेछन् । यो योजना कार्तिक १५ गतेदेखि कार्तिक २० गतेसम्म लागु हुनेछ ।

क्यासब्याक पाउन चेकआउट गर्दा कुपन कोड (तिहार) राखी चेकआउट गर्नु पर्नेछ ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved