डिशहोम फाईवरनेटको ‘फेस्टिभ फाईवरनेट’ अफर, ५९५ रुपैयाँमा ७५ एमबीपीएस ईन्टरनेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2022 | 07:13:06 PM मा प्रकाशित

laxmi  sunrise bank

डिशहोम फाईवरनेटले चाडपर्वको अवसरमा ‘फेस्टिभ फाईवरनेट’ अफर ल्याएको छ । 

फाईवरनेटका ग्राहकहरुका लागी चाडबाडको अवसरमा थप खुशी प्रदान गर्न डिशहोम फाईवरनेटले, नयाँ ब्राण्डवीथको साथ आकर्षक मुल्यमा फास्टेस्ट ईन्टरनेट  प्याकेजहरु ‘फेस्टिभ फाईवरनेट’ अफर मा ल्याएको हो । । 

अफरले मात्र रु ८७० प्रति महिना पर्ने २०० एमबीपीएसको ईन्टरनेट प्याकेज दिनेछ ।  त्यस्तै प्रति महिना रु. ५९५ मा ७५ एमबीपीएस, रु. ६८७ मा १०० एमबीपीएस र रु. ८२४ मा १५० मा एमबीपीएस र रु. ९१६ मा २५० एमबीपीएसका प्याकेजहरु उपलब्ध रहेको छ ।   

यो प्याकेज अफरमा एक बर्षको जडान गर्ने ग्राहकहरुले ५ जीबीको डुअल ब्याण्ड राउटर पनि सित्तैमा पाउने छन् ।

साथै ईन्टरनेट संगै टेलिभिजन सेवा पनि चाहने ग्राहकहरुले रु. २५० प्रति महिनामा डिशहोम आई टि.भीको सेवा पनि लिन पाउने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved