दाजुभाइ दिदीबहिनी नहुनेले रानीपोखरीमा यसरी लगाए भाइटिका [फोटोफिचर]

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 27, 2022 | 11:11:16 AM मा प्रकाशित

laxmi  sunrise bank

आज भाइटिका । दाजुभाइ तथा दिदीबहिनीहरु नहुनेले रानीपोखरीस्थित बालगोपेश्वर मन्दिरमा गएर टिका ग्रहण गरेका छन् ।

आज बिहानै देखी रानीपोखरीमा टिका लगाउनेहरु भीड बढेको छ । भाईटिकाको दिनमा मात्रै खोल्ने यो मन्दिरमा दर्शनार्थीको भीड बढने क्रम जारी छ । 

हेर्नुहोस् तस्वीर-



न्यूज कारखाना 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved