मिर्मिरे माइक्रोफाइनान्स द्वारा विद्यार्थिलाइ वित्तिय साक्षरता कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2019 | 11:34:15 AM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बिद्यालयमा वित्तिय साक्षरता तथा सामाजिक संजालको सदुपयोगिता बिषयमा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले सल्यानको बागचौर न.पा. वडा नं २ मा रहेको न्यायघाट आधारभुत विद्यालयको कक्षा ९ र १० मा पढ्ने विद्यार्थिहरुविचमा उक्त कार्यक्रम गरेको हो ।  

संस्थाले विद्यार्थिहरुमा कर्जा बचत,विमा तथा बिप्रेषण ‘सेवा मात्र नभएर समुदायमा बसोबास गर्ने हरेक मानिस स्वास्थ्य, शिक्षा लगायतको कुरामा सचेत हुनु पर्ने किसिमको सचेतनाको बिषयमा कक्षा सन्चालन गरेर जानकारि  दिएको छ । साथै निम्न माध्यमीक तहमा चित्रकला प्रतियोगिता र हात धुने कार्यक्रम सम्मपन्न गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved