मिर्मिरे लघुवित्तले दियो बिद्यार्थिलाई तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2019 | 02:05:44 PM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले दुइओटा बिद्यालयमा बिद्यार्थिहरुलाइ वित्तीय साक्षरता सम्बन्धि प्रशिक्षण दिएको छ । संस्थाले सल्यानको शारदा नगरपालिका वडा नं. १२ मुलडाडाँमा रहेको श्री शिव विद्यालय र वडा नं. १ मा  रहेको शिवजन माध्यमिक विद्यालयमा कक्षा ९ र १० का  बिद्यार्थिहरुलाइ प्रशिक्षण दिएको हो ।

२०० जना प्रशिक्षार्थि रहेको कार्यक्रममा संस्थाले कर्जा, बचत, विमा, वित्तीय बैंकको प्रकार, खर्च, र पैसाको व्यवस्थापन तथा बिप्रेषण सेवा मात्र नभएर समुदायमा बसोबास गर्ने हरेक मानिस स्वास्थ्य, शिक्षा लगायतको कुरामा सचेत हुनु पर्ने बारेमा कार्यक्रममा बताइएको थियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved