बेष्ट फाइनान्सका अध्यक्षले लिए शपथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2019 | 09:39:55 AM मा प्रकाशित

laxmi  sunrise bank

बेष्ट फाइनान्स कम्पनीको अध्यक्ष अमीर ध्वज प्रधानले पद तथा गोपनियताको सपथ लिएका छन् । गत आईतबार बसेको फाइनान्सको संचालक समितिको बैठकबाट अध्यक्ष चयन भएका प्रधानले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।  

बिहिबार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा  बैंक तथा वित्तीय संस्था नियमन विभागका का.मु.कार्यकारी निर्देशक बम बहादुर मिश्रले प्रधानलाई शपथ ग्रहण गराएका थिए ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved