मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2019 | 03:58:19 PM मा प्रकाशित

laxmi  sunrise bank

मन्जुश्री फाइनान्स Manjushree Finance Limited ले ‘मन्जुश्री विशेष बचत खाता’ संचालनमा ल्याएको छ । न्युनतम मौज्दात ५ हजारमा बचतकर्ताहरुले वार्षिक ८.२५ प्रतिशत ब्याजदर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

यो खातामा निःशुल्क डेविट कार्डका साथै जुनसुकै एटिएमबाट विना शुल्क रकम झिक्न सकिने छ । साथै निःशुल्क चेक बुक, बिनाशुल्क बैंक स्टेटमेन्ट, जुनसुकै बेलापनि लिन सकिने जनाईएको छ । 

मन्जुश्री फाइनान्सको चुक्तापूँजी ८० करोड ४० लाख छ । असार मसान्तसम्म ७ अर्ब ३० करोड निक्षेप संकलन तथा ६ अर्ब ५५ करोड कर्जा लगानी गरेको फाइनान्सले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved