बेष्ट फाइनान्सद्वारा फर्निचर तथा डस्टविन वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2020 | 05:31:22 PM मा प्रकाशित

laxmi  sunrise bank

बेष्ट फाइनान्स Best Finance Company Limited  ले २५ औँ वार्षिकोत्सवको अवसरमा  फर्निचर तथा डस्टविन वितरण गरेको छ । फाइनान्सले सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौँ चावहिल स्थित सरस्वती मन्दिर, न्यूरोड स्थित संकटा मन्दिरमा फर्निचर तथा डस्टविन वितरण गरेको जनाएको छ । 

फाइनान्सले बुटवल स्थित दुर्गा मन्दिर तथा बर्दघाट स्थित शिव मन्दिरमा फर्निचर तथा डस्टविन वितरण गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोय राज अधिकारीले जानकारी दिएका हुन् । 

काठमाडौंको कमलादिमा केन्द्रिय कार्यालय रहेको फाइनान्स कम्पनीले १४ शाखा मार्फत मुलुकका विभिन्न शहरहरुबाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको जनाईएको छ । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved