बेष्ट फाइनान्सको सिईओबाट बाहिरिए अधिकारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2020 | 12:52:04 PM मा प्रकाशित

laxmi  sunrise bank

बेष्ट फाइनान्स @Bes को (प्रमुख कार्यकारी अधिकृत) सिईओको जिम्मेवारीबाट तोयराज अधिकारी  बाहिरिएका छन् । तोकिएको कार्याकाल सकिएपछि उनि आफैं सोमबारदेखि जिम्मेवारीबाट बाहिरिएका हुन् । 

बैकिङ क्षेत्रमा करिब २ दशकको अनुभव हासिल गरेका अधिकारीले माछापुच्छ्रे बैंकबाट बैकिङ करियर शुरु गरेका थिए । उनी तत्कालिन कास्की फाइनान्सको सिइओ, तत्कालिन कामना विकास बैंकको सिइओ हुँदै बेष्ट फाइनान्सको सिइओ बनेका थिए । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका अधिकारीले कानुनमा स्नातक समेत गरेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved