मन्जुश्री फाइनान्सद्वारा क्यूआर कोड भूक्तानी सेवा सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2021 | 05:11:11 PM मा प्रकाशित

laxmi  sunrise bank

मन्जुश्री फाईनान्स Manjushree Finance ले क्युआर कोड भुक्तानी सेवा सुरु गरेको छ । फाईनान्सले फाग्न १३ गते बिहिबारबाट क्युआर कोड भुक्तानीको सेवा सुरु गरेको हो । 

स्मार्ट टेलरमार्फत फाईनान्सले मोवाइल बैकिंङ एपबाट क्युआर स्क्यान गरी खाताबाट बिना चेक १ लाखसम्मको भुक्तानी गर्न सकिने सुविधाको सुरुवात गरेको हो । मन्जुश्री पहिलो क्युआर कोड नयाँ बानेश्वरस्थित जय बाराही टे«डर्सलाई प्रदान गरेको छ । 

फाइनान्सले रेमिटान्स, मोबाइल बैंकिङ्ग, एटिम कार्ड लगायत बैंकिङ्क सुविधा उपलव्ध उपलब्ध गराउँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved