सुदूरपश्चिममा युनाईटेड फाईनान्सको पहिलो शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2021 | 05:00:49 PM मा प्रकाशित

laxmi  sunrise bank

युनाईटेड फाईनान्स United Finance Limited ले सुदूरपश्चिम प्रदेशकै पहिलो शाखाको रुपमा कैलालीको धनगढीमा शाखा सञ्चालनमा ल्याएको छ । फाईनान्सले बिहीबारदेखि आफ्नो २४ औं शाखा सञ्चालनमा ल्याएको हो ।

उद्योग वाणिज्य संघ, कैलालीका अध्यक्ष पुष्पराज कुवँर र फाईनान्सका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले संयूक्त रुपमा उक्त शाखाको उद्घाटन गरे ।

चौधरी ग्रुपको नविल बैंकसँग प्राप्तीमा जान लागेको यो फाइनान्समा भारतीय कम्पनी मुथुट फाईनान्सको समेत लगानी छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved