गुडविल फाइनान्समा अब ५ जना मात्र संचालक कायम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2021 | 02:36:08 PM मा प्रकाशित

laxmi  sunrise bank

गुडविल फाइनान्स Goodwill Finance Company  को संचालक समिति ५ सदस्यीय मात्र भएको छ । कम्पनीको गत पुस २९ गतेको साधारणसभाले संचालक समितिलाई संशोधन गरि ७ जना बाट ५ जना कायम गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयमा सोहि अनुसार नै अभिलेख भएको कम्पनीले जनाएको छ 

संचालक समिति सदस्य ५ जना मात्र कायम गर्न हाल संचालक रहेका सुधिरमान मास्केले संचालक पदबाट राजिनामा दिएका छन् । कम्पनीको चैत्र २७ गते बसेको संचालक समितिको बैठकले मास्केको राजिनामा स्वीकृत गरेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved