गुडविल फाइनान्सको स्वतन्त्र संचालकमा प्रा. डा. सुशील भक्त माथेमा चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2021 | 11:02:12 AM मा प्रकाशित

laxmi  sunrise bank

गुडविल फाइनान्स Goodwill Finance Company  को स्वतन्त्र संचालकमा प्रा. डा. सुशील भक्त माथेमा चयन भएका छन् ।  कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले काठमाडौँ ताहाचलमा बस्ने माथेमालाई स्वतन्त्र संचालक चयन गर्ने निर्णय गरेको हो । 

य संगै कम्पनीको संचालक समिति ५ सदस्यीय भएको छ ।  कम्पनीको अध्यक्षमा विश्व प्रकाश शाख: रहेका छन् भने अन्य संचालकहरुमा पशुपति भक्त श्रेष्ठ, दिलिप कुमार मुनकर्मी, र जेनी जोशी रहेका छन् । 

मुनकर्मी र जोशी संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्दै संचालक बनेका हुन् भने प्रशुपति भक्त श्रेष्ठ सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक हुन् ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved