आइसिएफसि फाइनान्सका ग्राहकलाई कान्तिपुर डेन्टल कलेजमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2021 | 03:11:39 PM मा प्रकाशित

laxmi  sunrise bank

आइ.सि.एफ.सि. फाइनान्स ICFC Finance  का ग्राहकहरुले कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिर्सच सेन्टरमा छुट पाउने भएका छन् । फाइनान्सका डेबिट कार्ड बाहक ग्राहक र मोबाइल बैंकिंग प्रयोगकर्ता ग्राहक एवम् कर्मचारीहरुलाई कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिर्सच सेन्टरमा उपचार गराउंदा हस्पिटलले दिने विभिन्न सेवा सुविधामा १० (दश) प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्भौतापत्रमा फाइनान्सको तर्फबाट बौद्ध शाखाका शाखा प्रबन्धक सुदिन कुमार लामा र हस्पिटलका महाप्रबन्धक सि.ए. कृष्ण हरि घर्तीले हस्ताक्षर गरेका हुन्।





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved