आईसिएफसि फाइनान्सको शाखा ड्राइभर टोलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2021 | 03:46:10 PM मा प्रकाशित

laxmi  sunrise bank

आइ.सि.एफ.सि. फाइनान्स ICFC Finance  ले रुपन्देहीको तिलोत्तमा नगरपालिका १, ड्राइभरटोलमा २०औं शाखा सञ्चालनमा ल्याएको छ । फाइनान्सको ड्राइभरटोल शाखाको समुद्घाटन फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले गरे । 

आइ.सि.एफ.सि.फाइनान्सले मोबाइल बंैकिङ, इन्टरनेन्ट बैकिङ, लकर सेवा, एटिएम, सी–आस्वा सेवा, डि–म्याट मेरो सेयर सेवा, रेमिटेन्स सेवा, विभिन्न प्रकारका निक्षेप, कर्जा सुविधा तथा अन्य सम्पूर्ण बैंकिङ सुविधा वैदान गर्दै आएको छ । 

यस फाइनान्सले हालसम्म २० वटा शाखा कार्यालय, एक एक्स्टेन्सन काउण्टर र १९ वटा ए.टि.एम. मार्फत आफ्ना ग्राहकहरुलाई सेवा दिइरहेको छ ।

चुक्तापू“जी १ अर्ब २ करोड ४२ लाख रहेको यस फाइनान्सले हालसम्म ७६ हजार भन्दा बढी ग्राहकलाई सेवा दिनुका साथै १५ अर्ब २१ करोड निक्षेप संकलन र ११ अर्ब ६१ करोड कर्जा प्रवाह गरिसकेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved